पृथ्वीराजमार्गको ऐनापहरामा बस दुर्घटना,५ जनाको उद्धार - healthbani.com
Source: htlt
तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीका अनुसार दुर्घटनामा परेका ५ जनाको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।एक जनालाई चितवनको सीएमसी र अन्य चार जनालाई उपचारका लागि आँबुखैरेनी पठाइएको उनले बताए । प्रहरी निरीक्षक अधिकारीले अनलाइनखबरसँग भने, ‘गोरखाबाट चितवनको नारायणगढ तर्फ जाने क्रममा ऐना पहरामा ड्राइभरले बस साइड लगाएर रोकेका रहेछन् । केही यात्रुहरू बसबाट ओर्लेर...