Redirecting...

एक्कर्ड फर्मास्यूटिकल्सले आईपीओ निष्काशन गर्ने - aarthiknews.com

एक्कर्ड फर्मास्यूटिकल्सले आईपीओ निष्काशन गर्ने - aarthiknews.com
Source: aaab

काठमाडौं । एक्कर्ड फर्मास्यूटिकल्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्नका लागि कम्पनीले भदौ १३ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । सो दिन बिहान ११ बजेदेखि बसेरा बुटिक होटलमा साधारणसभा हुनेछ । जहाँ सर्व साधारणका लागि छुट्याइएको आईपीओ जारी गर्ने प्रस्ताव पेश हुनेछ ।  यसैगरी, सार्वसधारणका लागि छुट्याइएको सेयर आईपीओ जा…