Redirecting...

लोथर खोला आडमा जग्गा किनेको आठ वर्षपछि पेट्रोलियम पदार्थ भण्डारण स्थल निर्माणको प्रक्रिया थालनी - nepallive.com

लोथर खोला आडमा जग्गा किनेको आठ वर्षपछि पेट्रोलियम पदार्थ भण्डारण स्थल निर्माणको प्रक्रिया थालनी - nepallive.com
Source: nliv

अमलेखगञ्जदेखि लोथरसम्म पाइपलाइनसहितको पेट्रोलियम भण्डारगृह बनाउने परियोजनाको फिल्ड कार्यालयको शुक्रबार उद्घाटन भएको छ । अबको ५४ महिनाभित्र पाइप लाइनसहित भण्डारणस्थलको काम सकिने परियोजनाका प्रमुख प्रदिप कुमार यादवले बताए ।