कैलाली कारागार घटनाबारे छानबिनका लागि सहायक प्रजिअको नेतृत्वमा समिति गठन - annapurnapost.com
Source: anna
धनगढी : जिल्ला सुरक्षा समितिले कैलाली कारागार घटनाको छानबिनका लागि ५ सदस्यीय समिति गठन गरेको छ। शनिबार प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरीक्षक राजकुमार सिंह, सशस्त्र प्…