Redirecting...

ग्रे लिस्टमा नेपाल : राजनीतिक अस्थिरताले सुधारको गति सुस्त - farakdhar.com

ग्रे लिस्टमा नेपाल : राजनीतिक अस्थिरताले सुधारको गति सुस्त - farakdhar.com
Source: FRDH

नेपाल हाल अन्तर्राष्ट्रिय निगरानी संस्था एफएटीएफको ग्रे लिस्टमा परेकाले संवेदनशील अवस्थाबाट गुज्रिरहेको छ । यस्तो परिस्थितिमा देशलाई छिट्टै जोखिममुक्त सूचीमा फर्काउन प्रभावकारी कदम चाल्न आवश्यक छ । यद्यपि गत कात्तिकमा सम्पन्न एफएटीएफको चौथो पूर्ण बैठकले नेपालले केही सुधारका प्रयास गरे पनि ती पर्याप्त नभएको र अझै ठोस सुधारका उपाय अपनाउनुपर्ने निष्कर्ष निकालेको छ । नेपालले सन् २०२५ फेब्रुअरीमा एफएटिएफ र एसिया प्यासिफिक ग्रुप (एपिजी) सँग आफ्नो सम्पत्ति शुद्धीकरण निवारण प्रणालीको प्रभावकारिता बलियो बनाउन उच्चस्तरीय राजनीतिक प्रतिबद्धत...