एमालेको ११औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोह [तस्बिरहरु] - www.lokpath.com
Source: LKPT
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु भएको छ । भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा आयोजित उद्घाटन समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा अध्यक्ष ओलीले रिमोट कन्ट्रोलमार्फत झन्डोत्तोलन गर्दै दियो बालेर महाधिवेशनको शुभारम्भ गरेका थिए । महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधि, पर्यवेक्षक तथा अतिथिहरूको उल्लेखनीय सहभागिता […]