Redirecting...

१९ वर्षमुनिकाे एशिया कप : नेपालले समूह चरणमा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तानसँग खेल्ने - ujyaaloonline.com

१९ वर्षमुनिकाे एशिया कप : नेपालले समूह चरणमा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तानसँग खेल्ने - ujyaaloonline.com
Source: unn

काठमाण्डाै – यही मङ्सिर २६ गतेदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा शुरू हुने १९ वर्षमुनिको एशिया कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । एशियन क्रिकेट काउन्सिल (एसीसी) ले आज प्रतियोगिता खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । यो समूहमा नेपालसँगै बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान रहेका छन् । यस्तै समूह ‘ए’ मा भारत, पाकिस्तान, यूएई र मलेशिया रहेका छन् । नेपालले समूह चरणको आफ्नो पहिलो खेलमा मङ्सिर २७ गते श्रीलङ्कासँग, मङ्सिर २९ गते बङ्गलादेशसँग र प...