तीनकुने घटनामा संलग्न थप ७ जना पक्राउ - www.makalukhabar.com
Source: mkkb
काठमाडौं । गत शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूको प्रदर्शनका क्रममा आपराधिक क्रियाकलाप गर्ने थप ७ जना पक्राउ परेका छन् । उनीहरूलाई राज्यविरुद्धको कसुर र संगठित अपराधसम्बन्धी कसुर तथा आपराधिक उपद्रव कसुरअन्तर्गत पक्राउ गरिएको हो । सात जनालाई काठमाडौँको विभिन्न स्थानहरूबाट नियन्त्रणमा लिएर काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद थपी अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ […]