भारतबाट फर्किएलगत्तै आन्तरिक छलफलमा व्यस्त प्रचण्ड - www.onlinekhabar.com
Source: onkh
२२ पुस, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणबाट फर्किएलगत्तै आन्तरिक छलफलमा व्यस्त भएका छन् । एकता सन्देश सभालाई सम्बोधन गर्न आइतबार नयाँदिल्ली गएका प्रचण्ड सोमबार राति स्वदेश फर्किएका थिए । दिल्ली बसाइको क्रममा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता भएको थियो । हिजो काठमाडौं फर्किएका प्रचण्ड आज बिहानैदेखि पार्टीका…