रेशम चाैधरीकाे रिटमा अन्तरिम आदेश अस्वीकार, उम्मेदवार हुन नपाउने - ekantipur.com
Source: kant
नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।