Redirecting...

'निरी'ले गर्‍यो वार्षिक अनुसन्धान संगोष्ठी : नेपालको स्वास्थ्य, शिक्षा र अनुसन्धानमा नवीन प्रविधिको प्रयोगबारे छलफल - swasthyakhabar.com

'निरी'ले गर्‍यो वार्षिक अनुसन्धान संगोष्ठी : नेपालको स्वास्थ्य, शिक्षा र अनुसन्धानमा नवीन प्रविधिको प्रयोगबारे  छलफल - swasthyakhabar.com
Source: swkh

बेन्चमार्क कार्यक्रममा सहभागी डा. राजेन्द्र पंगेनी (अध्यक्ष, एनआईआरआई) ले उद्घाटन मन्तव्यमा भने, 'हामी उन्नत प्रविधिमा दक्ष जनशक्ति निर्माण र स्वास्थ्य सेवा डेटाको प्रभावकारी उपयोगमार्फत् स्थानीय नवप्रवर्तनलाई प्रोत्साहन गर्ने लक्ष्यसहित अगाडि बढिरहेका छौँ।'