रास्वपाले काठमाडौंमा आज बृहत्तर एकता घोषणा सभा गर्दै - www.imagekhabar.com
Source: imkh
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार बृहत्तर एकता घोषणा सभा गर्ने भएकाे छ। रास्वपाले आइतबार एक विज्ञप्ति जारी गर्दै साेमबार दिउँसो १ बजे राष्ट्रियसभा गृहबाट एकताको औपचारिक घोषणा हुने जानकारी गराएकाे हाे। यसअघि यहि पुस १३ र १४ गते रास्वपाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र कुलमान घिसिङ संरक्षण रहेकाे उज्यालो नेपाल पार्टीसँग एकता […] The post रास्वपाले काठमाडौंमा आज बृहत्तर एकता घोषणा सभा गर्दै appeared first on Imagekhabar - Online News Portal of Nepal.