Redirecting...

थुनामा रहेका अहिराजको मिसिल झिकाउन सर्वोच्चको आदेश - nepallive.com

थुनामा रहेका अहिराजको मिसिल झिकाउन सर्वोच्चको आदेश - nepallive.com
Source: nliv

अहिराजले आफूलाई पुर्पक्षमा राख्ने आदेश बदर गर्न माग गर्दै कात्तिक २३ गते सर्वोच्च अदालतमा निवेदन दिएका थिए। यसअघि उनलाई उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर र खडानन्द तिवारीको इजलासले थुनामै राख्ने आदेश गरेको थियो।