श्रम संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा निलम्बित - www.prasashan.com
Source: pras
काठमाडौँ । विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको छ । अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका लागि अनुसन्धानको टुंगो नलागेसम्म आजैको मितिबाट पार्टीको उपाध्यक्ष पदबाट निलम्बन गरिएको अध्यक्ष हर्क साम्पाङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । लामालाई काठमाडौँको कपनबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान […]