चितवनविरुद्ध सुदूपश्चिमले पहिले ब्याटिङ गर्दै - www.drishtinews.com
Source: dist
काठमाडौं । सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजका कप्तान कुशल मल्लले टस जितेर बलिङ रोजेका हुन् । प्लेअफ सम्भावना जीवितै राख्न चितवनलाई जित्नै पर्ने दबाब छ । यो खेल सुदूरपश्चिमले जितेमा भने विराटनगर किंग्सको प्लेअफ सुरक्षित हुनेछ । विराटनगरको […]