जेन-जी आन्दोलनमा हिरासतबाट भागेका युवक खोटाङबाट पक्राउ - barnanmedia.com
Source: bnmm
जेन-जी आन्दोलनका क्रममा प्रहरी हिरासतबाट फरार भएका एक थुनुवालाई खोटाङ प्रहरीले पक्राउ गरेको छ। गत भदौ २४ गते काभ्रेस्थित इलाका प्रहरी कार्यालय, बनेपाको हिरासतबाट भागेका खोटाङको जन्तेढुङ्गा गाउँपालिका-६, दिप्लुङ केराबारीका २३ वर्षीय प्रवीण मगरलाई शुक्रबार उनकै घरबाट पक्राउ गरिएको हो। जबरजस्ती करणी मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका मगर आन्दोलनको मौका छोपी …