क्रिकेटद्वारा कठिन परिस्थितिमा नेपाललाई ऐतिहासिक उपहार - meronews.com
Source: mnes
काठमाडौँ। नेपालमा गत भदौ २३ तथा २४ गते भएको जेन्जी आन्दोलनका सिलसिलामा ७४ जनाको दुःखद निधन हुनुका साथै हजारौँ सर्वसाधारण घाइते भई मुलुकवासी नै आहत भइरहेको बेला नेपाली क्रिकेट खेलाडीहरुले थोरै भए पनि मल्हम लगाउने प्रयास गरेका छन् । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले ऐतिहासिक जितको माध्यमबाट मुलुकको प्रतिष्ठा बढाउन योगदान गरेका छन् । विश्वमै […]