एमाले महाधिवेशन : भोट हाल्न प्रतिनिधि लाइनमा - www.prasashan.com
Source: pras
काठमाडौँ । नेकपा एमालेको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदानको व्यग्र प्रतीक्षा भइरहेको छ । प्रतिनिधिहरू घण्टौँदेखि लाइन बसे पनि मतदान कति बजे सुरु हुन्छ भन्ने टुंगो छैन । आज बिहान १० बजे मतदान सुरु हुने सुरुवाती तालिका भएता पनि सर्दै सर्दै अबेर भएको हो । उम्मेदवारको सूची संशोधन गरिएकाले विद्युतीय मतदान मेसिनमा प्रविष्ट गर्न ढिलाइ […]