Redirecting...

डोङफेङको ‘अर्ली फेस्टिभ अफर’, ३४ लाखमै नामी किन्न सकिने - techpana.com

डोङफेङको ‘अर्ली फेस्टिभ अफर’, ३४ लाखमै नामी किन्न सकिने - techpana.com
Source: tcpn

काठमाडौँ । चाडपर्वलाई लक्षित गर्दै कम्पनीहरूले विभिन्न अफर दिने ट्रेन्डलाई तोड्दै डोङफेङ नामीले चाडपर्व अगाडी नै आफ्ना ग्राहकका लागि अफर ल्याएको छ । “व्हाई वेट फर द फेस्टिभल?” (Why Wait for the Festival) भन्ने नारासहित ल्याइएको ‘अर्ली फेस्टिभ अफर’ अफरअन्तर्गत कम्पनीले ह्याचब्याक नामीको मूल्य घटाएको छ । यस अफरअन्तर्गत ग्राहकहरूले ३४ लाख ७९ हजार रूपैयाँ पर्ने नामी ईभी ३३ लाख ९९ हजारमा नै खरिद गर्न सक्नेछन् ।   "नामीले आफ्नो सेग्मेन्ट फर्स्ट फिचरहरू, बलियो रेन्ज र उत्कृष्ट म...