मिसन पुस्तान्तरण-६ : रविको ‘गढ’मा एमालेका ३८ वर्षीय युवा अस्मिनको ‘इन्ट्री’ - www.ukeraa.com
Source: uker
काठमाडौं : भ्रष्टाचारको अन्त्य, सुशासन र राज्यका निर्णायक तहमा युवाको अर्थपूर्ण सहभागिता। यिनै प्रमुख मुद्दाहरू बोकेर भदौ २३ र २४ गते मुलुकमा भएको जेनजी आन्दोलनले नेपालको राजनीतिक नक्सा नै बदलिदियो। सडकबाट उठेको त्यो आवाजले पुरानो सत्ता समीकरणलाई मात्र ढलाएन, आगामी फागुन २१ गतेका लागि नयाँ जनादेशको ढोकासमेत खोलिदियो। दल नेतृत्वको सत्ता ढलेपछि अहिले मुलु…