जब शुक्रकिटदाताको शरीरमा भेटियो क्यान्सर गराउने जीन... - nepallive.com
Source: nliv
हालै भएको जाँचबाट यो पत्ता लागेपछि उनले दान गरेको शुक्रकिटबाट जन्मिएका बालबालिकाहरु जोखिममा रहेको खुलासा भएको हो। यद्यपि ती व्यक्ति को हुन् भन्ने हालसम्म पत्ता लागिनसकेको बीबीसीमा उल्लेख छ। जुन बालबालिकाहरुमा यो म्युटेशन भेटिएको छ, उनीहरुमध्ये निकै कम मात्र क्यान्सरबाट बच्न सक्छन्। केहीको त मृत्यु समेत भइसकेको छ।