Redirecting...

दिल्ली पुगे पुटिन, स्वागतका लागि विमानस्थमै पुगे मोदी - www.onlinekhabar.com

दिल्ली पुगे पुटिन, स्वागतका लागि विमानस्थमै पुगे मोदी - www.onlinekhabar.com
Source: onkh

१८ मंसिर, काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुईदिने भारत भ्रमणका लागि दिल्ली पुगेका छन् । पुटिन सवार विमान बिहीबार साँझ ६:३० बजे (भारतीय समयअनुसार) दिल्लीको पालम विमानस्थलमा अवतरण गरेको हो । पुटिनलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैं विमानस्थल पुगेका थिए । विमानस्थलमा मोदीले पुटिनलाई अंकमाल गरेर स्वागत गरेका थिए । स्वागतपछि पुटिन…