पोखराको सान्त्वना जित, चितवन ८ विकेटले पराजित - www.drishtinews.com
Source: dist
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले चितवन राइनोजलाइ पराजित गरेको छ । शनिवार सम्पन्न दोस्रो खेलमा पोखराले चितवन राइनोजलाई ८ विकेटले पराजित गरेको हो । चितवनले दिएको १२१ रनको लक्ष्य पछाएको पोखराले १९.४ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । पोखराको जितमा एडम रोसिंगटनले सर्वाधिक ६५ रन बनाए भने अर्जुन […]