यी हुन् काठमाडौंको १० निर्वाचन क्षेत्रमा एमाले उम्मेदवार - www.drishtinews.com
Source: dist
काठमाडौं । नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौंका १० वटै निर्वाचन क्षेत्रका उम्मेदवारको नाम माथिल्लो कमिटीमा पठाएको छ । जिल्ला अध्यक्ष दीपक निरौलाका अनुसार क्षेत्रको विस्तारित बैठक, निर्वाचन क्षेत्रको सिफारिसको आधारमा जिल्लाले सुझाव माथिल्लो कमिटीमा पठाएको हो । अब यी नाम प्रदेश कमिटीले रूजु गरेर केन्द्रीय सचिवालयमा पठाउने छ । क्षेत्र […]