Redirecting...

एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता - pradeskhabar.com

एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता - pradeskhabar.com
Source: pkbr

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । महाधिवेशनको निर्वाचन कार्यालयमा समर्थक सहित अध्यक्ष पदका दुवै जना उम्मेदवार पुगेर