Redirecting...

काठमाण्डु महानगरद्वारा राष्ट्रिय नेत्रहीन महिला क्रिकेट टोली सम्मानित - www.kathmandupati.com

काठमाण्डु महानगरद्वारा राष्ट्रिय नेत्रहीन महिला क्रिकेट टोली सम्मानित - www.kathmandupati.com
Source: kpti

काठमाण्डु – राष्ट्रिय नेत्रहीन महिला क्रिकेट टोलीलाई काठमाण्डु महानगरपालिकाले सम्मान गरेको छ । आईतबार आयोजित विशेष समारोहमा टोलीलाई पहिलो महिला टी–२० दृष्टिविहीन विश्वकप क्रिकेट २०२५ मा उपविजेता बनेको अवसरमा सम्मान गरिएको हो । प्रतियोगिता कात्तिक २४ गतेदेखि मंसिर ७ गतेसम्म भारत र श्रीलंकामा आयोजना भएको थियो । सम्मान कार्यक्रममा बोल्दै वडा नम्बर १० का वडाध्यक्ष […]