देउवा निवासमा भएको सहमति कार्यान्वयन नभएको भन्दै सामूहिक राजीनामा दिने तयारीमा लामा समूह - nepalkhabar.com
Source: nkkb
कांग्रेसकै आन्तरिक किचलोका कारण सरकार परिवर्तन भएको बागमती प्रदेशमा फेरि मन्त्री नियुक्तिका विषयमा यो पार्टीभित्र द्वन्द्व चर्किंदै गएको छ। कांग्रेसको प्रदेश संसदीय दलको नेताबाट विस्थापित गर्दै मुख्यमन्त्री पद छाड्न बाध्य बनाइएका बहादुरसिंह लामा पक्षका सांसदलाई नवगठित प्रदेश सरकारमा मन्त्री नबनाइएपछि उनीहरूले राजीनामा दिने चेतावनी दिएका हुन्। ...