Redirecting...

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा - pradeskhabar.com

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा - pradeskhabar.com
Source: pkbr

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाऊ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४