Redirecting...

राष्ट्रिय गौरबको सुनकोशी मरिणसहित सिँचाइका २२ रुग्ण ठेक्का तोडियो - www.kathmandupati.com

राष्ट्रिय गौरबको सुनकोशी मरिणसहित  सिँचाइका २२ रुग्ण ठेक्का तोडियो - www.kathmandupati.com
Source: kpti

काठमाण्डु– सरकारले काम नगरी वर्षौँदेखि अलपत्र पारेका सिँचाइतर्फका २२ वटा ठेक्का तोडेको छ । ती ठेक्काको कूल सम्झौता रकम १४ अर्ब २३ करोड रुपैयाँ छ । बबई सिँचाइ आयोजनाका ६, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुरधाम धनुषाअन्तर्गतका १५ र सुनकोशी मरिनको १ गरी २२ वटा रुग्ण ठेक्का तोडिएको हो । भेरी बबईको १ करोड ७६ […]