क्यान्सर जितेकी कमलाको छोरी पाउने सपना अधुरै - annapurnapost.com
Source: anna
सुनसरी : जीवन जिउने क्रममा मान्छेका हरेक इच्छा, आकांक्षा र सपना हुन्छन्। तीमध्ये कतिपय पूरा हुन्छन्, कतिपय अधुरै रहन्छन्। ‘मेरा लागि छोरी पाउने ठूलो सपना अधुरो रह्यो, तर भगवान्को कृपा र डाक्टरहरूको प्रयासले म बाँच्न सफल भएकी छु’, मुम्बईको टाटा क्यान्सर अस्पतालबाट क्यान्सर जितेर फर्किएकी धरान–१५ की ४१ वर्षीया कमला कुँवर (बानियाँ)ले आफ्नो कहालिलाग्दो क…