Redirecting...

प्रधानमन्त्रीसहित ८ मन्त्रीले बुझाए सम्पत्ति विवरण - www.samayapost.com

प्रधानमन्त्रीसहित ८ मन्त्रीले बुझाए सम्पत्ति विवरण - www.samayapost.com
Source: smyp

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा गौतमबाहेक प्रधानमन्त्रीसहित सबै मन्त्रीले सम्पत्ति विवरण बुझाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा राखिएको विवरणअनुसार १० सदस्यीय मन्त्रिपरिषद्मा प्रधानमन्त्रीसहित ८ जनाले सम्पत्ति विवरण बुझाएका हुन्। सम्पत्ति विवरण बुझाउनेमा प्रधानमन्त्री कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योगमन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री […]