भरतपुर अस्पतालमा भोलि आधा दिन मात्र ओपिडी र ओटी सेवा सञ्चालन हुने - swasthyakhabar.com
Source: swkh
उधौली पर्वको सार्वजनिक बिदा भएकाले भोलि दिउँसो १ बजेसम्म मात्र अस्पतालको ओपिडी र ओटी सेवा सञ्चालन हुने भएको हो।