ओलीको चिठी र बालेनको तस्बिर : ‘विरासत’–‘भिजुअल’ टक्कर - nepalkhabar.com
Source: nkkb
आइतबार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काठमाडौं १ की उम्मेदवार रञ्जु दर्शनाको फेसबुक वालमा एउटा तस्बिर पोस्ट भयो। ‘भावी प्रधानमन्त्री बालेन शाहज्यूसँगको महत्त्वपूर्ण संवादमा हामी’, दुई वटा फोटो पोष्ट गर्दै उनले भनिन्। दोस्रो फोटोमा काठमाडौं–४ का रास्वपा उम्मेदवार पुकार बम पनि देखिन्छन्। आइतबार दिउँसो १:८ बजेको सो पोष्ट सोमबार १...