राजधानीमै छैन पर्यटक बसपार्क, ७ वर्षदेखि सडकमै पार्किङ - ukaalo.com
Source: uklo
काठमाडौँ– संघीय राजधानी काठमाडौँमा पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा सडकबाट गुड्न बाध्य भएका छन्। मुलुकको आर्थिक मेरुदण्डको मुख्य आधारका रूपमा रहेको पर्यटक बसका लागि व्यवस्थित बसपार्क नहुँदा काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टेस्थित सडकबाटै सेवा दिन बाध्य भएका हुन्। विगत तीन दशकदेखि काठमाडौँ