भारतको आन्ध्र प्रदेशमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, २९ घाइते - ukaalo.com
Source: uklo
दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशमा शुक्रबार यात्रुवाहक बस सडकबाट चिप्लिएर खोलामा खस्दा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य २९ जना घाइते भएका छन्। प्रहरीका अनुसार, घाइतेमध्ये केहीको अवस्था गम्भीर छ। दुर्घटना आन्ध्र प्रदेशको राजधानी अमरावतीबाट करिब २६७ किलोमिटर उत्तरपूर्वमा रहेको अल्लुरी सीत