Redirecting...

झलनाथलाई माधवले फरि भने- केपी ओलीजीको सेवा गरेर बसे भइहाल्थ्यो नि ! - www.dainiknepal.com

झलनाथलाई माधवले फरि भने- केपी ओलीजीको सेवा गरेर बसे भइहाल्थ्यो नि ! - www.dainiknepal.com
Source: dain

काठमाडौं, २३ साउन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति फेरि कडा टिप्पणी गरेका छन् । खनालले एमालेबाट अलग्गिनु गल्ती भएको प्रक्रितिया दिएपछि नेपालले एकपछि अर्को टिप्प्णी गरेका हुन् । आज काठमाडौंमा आयोजित पार्टीनिकट उद्योगी व्यवसायीको कार्यक्रममा नेपालले झलनाथलाई एमाले अध्यक्ष केपी ओलीकै सेवा गरेको बसेको भए हुने टिप्पणी […]