Redirecting...

नेपाली मुद्राको लगातार अवमूल्यन - annapurnapost.com

नेपाली मुद्राको लगातार अवमूल्यन - annapurnapost.com
Source: anna

मुद्राको अवमूल्यन वा तलमाथिले तपाईं हाम्रो ‘वालेट’ वा ‘पर्स’लाई असर गर्छ कि गर्दैन ? निश्चय पनि गर्छ। यसबाट सामाजिक विकृतिसमेत आउन सक्छ। विप्रेषणले केही फाइदा हुन सक्छ। तर यो सतहीमात्र हो। विषय भने क्लिष्ट छ। नेपाल राष्ट्र बैंकले करिब १७–१८ महिनाको आयात धान्न पुग्ने विदेशी मुद्राको सञ्चित छ भनेको छ। नेपाल पूर्णतः निर्माण सामग्री, उपभोग्य र औ…