आजकाे माैसम कस्तो रहला ? - www.onlinepana.com
Source: onpa
काठमाडौं । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ ।आज दिउँसो कोशी प्रदेशको हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । The post आजकाे माैसम कस्तो रहला ? appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).