Redirecting...

प्रधानमन्त्री कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्दै - www.kathmandupati.com

प्रधानमन्त्री कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्दै - www.kathmandupati.com
Source: kpti

काठमाण्डु – आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारीबारे छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वपक्षीय बैठक आह्वान गरेकी छन् । प्रधानमन्त्री सुशीला कार्कीको पहलमा सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोगका आयुक्तहरू र सुरक्षा निकायका प्रमुखसहितको बैठक बस्न लागेको हो । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बस्नेछ । प्रधानमन्त्री […]