Redirecting...

सेबोनका कर्मचारीहरूको आन्दोलन स्थगित, काममा फर्किए - www.kathmandupati.com

सेबोनका कर्मचारीहरूको आन्दोलन स्थगित, काममा फर्किए - www.kathmandupati.com
Source: kpti

काठमाण्डु– आन्दोलनरत नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारीहरूको आन्दोलन स्थगित भएको छ । कर्मचारी र अर्थ मन्त्रालयबीच सहमति जुटेपछि करिब डेढ महिनादेखिको आन्दोलन स्थगित भएको हो । सहमतिसँगै उनिहरु आइतबारदेखिनै काममा फर्किएका छन् । अर्थमन्त्री रामेश्वर खनालको निर्देशनमा मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री र कर्मचारीहरूबीच वार्ता भएको थियो । वार्तामा सेवा सुविधा कटौती नहुने व्यवस्थाका लागि सुझाव […]