Redirecting...

जेन–जी आन्दोलनको रापतापमा जन्मिए १५ राजनीतिक दल, थपिए १ लाख ५० हजार नयाँ मतदाता - annapurnapost.com

जेन–जी आन्दोलनको रापतापमा जन्मिए १५ राजनीतिक दल,  थपिए १ लाख ५० हजार नयाँ मतदाता - annapurnapost.com
Source: anna

काठमाडौं : जेन—जी आन्दोलनको रापतापमा १५ वटा नयाँ दल जन्मिएका छन्। निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्नेहरूको होडबाजी नै चलेको छ। गत भदौ २३ र २४ गत भएको जेन–जी आन्दोलनको पृष्ठभूमिमा प्रतिनिधिसभा विघटन गरेर फागुन २१ गतेका लागि चुनावको मिति तय गरिएको छ। जेन—जी उमेर समूहका युवाको अध्यक्षतामा दल दर्ताका लागि आयोगमा दिनहुँ निवेदन आउने गरेको आयो…