Redirecting...

नेपालमा पहिलोपटक फ्लडलाइट क्रिकेट: एनपीएलको भव्य सुरुवात - www.drishtinews.com

नेपालमा पहिलोपटक फ्लडलाइट क्रिकेट: एनपीएलको भव्य सुरुवात - www.drishtinews.com
Source: dist

काठमाडौं । नेपालमा पहिलो पटक रात्रिकालीन (फ्लडलाइट) क्रिकेटको मज्जा दर्शकले लिन पाएका छन् । सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा अधिकांश खेल फ्लडलाइटमा आयोजना गरिएपछि यो ऐतिहासिक अवसर जुरेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा आज (आइतबार) साँझ एनपीएल-२ को भव्य उद्घाटन भएको छ । उद्घाटन खेल नै फ्लडलाइटमा खेलाइएको […]