नुनढाकीमा जिप दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते - hamrakura.com
Source: hmkr
सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् ।