Redirecting...

भारतमा भयावह बन्दै ‘निपाह भाइरस’ संक्रमण, नेपालमा भित्रिने जोखिम कति ? - farakdhar.com

भारतमा भयावह बन्दै ‘निपाह भाइरस’ संक्रमण, नेपालमा भित्रिने जोखिम कति ? - farakdhar.com
Source: FRDH

अहिले छिमेकी मुलुक भारत एक सरुवा रोगले त्रसित छ । निपाह भाइरस नामक जनावरबाट सर्ने उच्च घातक सङ्क्रमण रोगले भारतसँगै एकपटक विश्वलाई त्रसित बनाइरहेको हो । जनावरबाट मानिसमा सर्ने निपाह भाइरसको हालसम्म कुनै खोप उपलब्ध छैन । विश्व स्वास्थ्य संगठनले यसको मृत्युदर ४० देखि ७५ प्रतिशत भने पनि भारत तथा बंगलादेशमा भने शतप्रतिशतसम्म भएको विभिन्न तथ्याङ्कले देखाउँछ । यति उच्च जोखिमका बाबजुद पनि हाल देखिएका सङ्क्रमणलाई नियन्त्रण प्रयास भइरहेको त्यहाँका अधिकारिहरूले दाबी गरिरहेका छन् । निपाह भाइरस पहिलो पटक सन् १९९८ मा मलेसियामा स...