Redirecting...

मदुरो अपदस्थपछि भेनेजुएलामा अमेरिकी हस्तक्षेप - www.sidhakura.com

मदुरो अपदस्थपछि भेनेजुएलामा अमेरिकी हस्तक्षेप - www.sidhakura.com
Source: dhku

उनले शनिबार पत्रकारहरूसँग कुरा गर्दै नेतृत्वको शून्यतालाई प्रयोग गरी तेल पूर्वाधार सुधार्ने र ठूलो परिमाणमा तेल निर्यात गर्ने तयारी रहेको स्पष्ट गरे । यो नाटकीय घटनाक्रम दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामाथि ट्रम्प प्रशासनले महिनौँदेखि गर्दै आएको गहिरो दबाब र गोप्य योजनाको परिणामका रूपमा देखिएको छ ।