Redirecting...

काम अलपत्र पारे ठेक्का रद्द गरिने मन्त्री घिसीङका चेतावनी - nepallive.com

काम अलपत्र पारे ठेक्का रद्द गरिने मन्त्री घिसीङका चेतावनी - nepallive.com
Source: nliv

तनहुँको शुक्लागण्डकी नगरपालिकामा आइतबार आयोजित स्वागत एवं छलफल कार्यक्रममा मन्त्री घिसिङले विकासका काममा ढिलासुस्ती सैह्य नहुने भन्दै त्यस्ता आयोजनाका ठेक्का तोडेर नयाँ प्रक्रियाका लागि ठेक्का आह्वान गरिने उल्लेख गरेका हुन्।