बाँकेमा १७४ जना नयाँ कुष्ठरोगी भेटिए - gorkhapatraonline.com
Source: gork
सिराज खाननेपालगन्ज, मङ्सिर २७ गते । बाँकेको साइनिङ अस्पतालमा एक वर्षमा १७४ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । आइएनएफ नेपाल बाँकेद्वारा जानकी ३ मा सञ्चालित साइनिङ अस्पतालमा आर्थिक...