Redirecting...

कांग्रेसमा विवाद मिलाउन लाजिम्पाटमा वार्ता - nepalkhabar.com

कांग्रेसमा विवाद मिलाउन लाजिम्पाटमा वार्ता - nepalkhabar.com
Source: nkkb

जारी विशेष महाधिवेशनका कारण नेपाली कांग्रेसमा देखिएको विवाद समाधानका लागि वार्ता भइरहेको छ। आज बिहान साढे ८ बजेदेखि संस्थापन र विशेष महाधिवेशन पक्षबिच लाजिम्पाटमा वार्ता भइरहेको हो। छलफलमा सभापति शेरबहादुर देउवा पक्षबाट नेताहरू रमेश लेखक र बालकृष्ण खाँण, शेखर काेइराला पक्षबाट सहमहामन्त्री जीवन परियार र नेता मिनेन्द्र रिजाल तथा विशेष महाध...