Redirecting...

दुर्घटनामा परेर नेपाली सेनाका अमलदारको मृत्यु - www.onlinekhabar.com

दुर्घटनामा परेर नेपाली सेनाका अमलदारको मृत्यु - www.onlinekhabar.com
Source: onkh

२१ पुस, मुगु । जिप दुर्घटनामा नेपाली सेनामा कार्यरत सवारी चालक हरिसिंह ऐडीको मृत्यु भएको छ । यहाँस्थित हनुमानध्वज गुल्म हुटु रारादेखि भुलभुलेसम्म सैनिक पुर्‍याउन गएको जिप फर्किने क्रममा दुर्घटना हुँदा ऐडीको मृत्यु भएको मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले जानकारी दिए । बैतडीको पाटन–४ बगाडी स्थायी ठेगाना भएका चालक ऐडीलाई मुगु अस्पतालले सोमबार बिहान…