गाजा सहर कब्जा गर्ने इजरायलको घोषणा, मन्त्रिपरिषदद्वारा स्वीकृति प्रदान - www.lokpath.com
Source: LKPT
काठमाडौं । इजरायलले औपचारिक रूपमै गाजा सहरमाथि कब्जा गर्ने घोषणा गरेको छ । गाजापट्टीलाई मानवरहित मात्रै बनाउने चेतावनी दिँदै आएको इजरायलले आज शुक्रबार भने सम्पूर्ण गाजा सहर नै कब्जा गर्ने घोषणा गरेको हो । इजरायलको सेक्युरिटी क्याबिनेटले गाजामाथिको कब्जा–योजनालाई आज शुक्रबार बिहान स्वीकृतिसमेत दिइसकेको छ । गार्डियनका अनुसार आईडीएफले अक्टोबर ७ सम्ममा गाजा सहर खाली […]